Front Page

वृहस्पति अधिकारी (अध्यक्ष)

अध्यक्षको कलमबाट :
जनमनको चाहाना र ऐक्यबद्धताबाट समाजको ‘ज्योतिस्वरुप’ शिक्षालाई सर्वसुलभ तुल्याउने उदेश्यले स्थानीय शिक्षाप्रेमीहरुको पहल र आमजनसमुदायको सहयोगबाट आजभन्दा २९ वर्ष अगाडि स्थापित दिव्यज्योति बहुमुखी क्याम्पस यस क्षेत्रकै सबैभन्दा जेठो क्याम्पस हो । मानविकी संकायमा प्रमाणपत्र तह सञ्चालन गरी आफ्नो शैक्षिक यात्रा आरम्भ गरेको यस क्याम्पसले रजतवर्षसम्म आइपुग्दा हजारौ विद्यार्थीहरुलाई प्रविण तुल्याईसकेको छ । स्थानिय आवश्यकता र जनचाहनाको कदर गर्दै वि. सं. २०६४ देखि क्रमशः उच्च मा. वि. तर्फ विज्ञान, स्नातकोत्तर तह तर्फ MBS/MED (Nepali & EPM)  समेत सञ्चालन गर्दै आगामि दिनमा प्राविधिक विषय थप गर्दै जाने कुरामा दिव्यज्योति निरन्तर प्रयत्नशील छ । राष्ट्रिय शिक्षाको परिवर्तित संस्करणलाई समेत मध्यनजर गरी विधिसम्मत सु–सञ्चालनका लागि विभिन्न विकल्प लिन र दिन क्याम्पस सदा तत्पर छ ।
उच्च शिक्षा अध्ययनका लागि कहाँ जाउँ र के पढौंको अन्योलमा रहेका आम विद्यार्थीहरुलाई दिव्यज्योतिले विगतदेखि नै उचित मार्गदर्शन गर्दै आएको छ । यस पटक पनि विभिन्न तह एस. ई. ई., कक्षा १२ तथा स्नातक पार गरी आफ्नो उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीहरुका लागि दिव्यज्योतिले सबैलाई ढोका खुलाएको छ । हालै सम्पन्न क्याम्पसको रजत महोत्सवमा क्याम्पसका तर्फबाट व्यक्त प्रतिवद्धता अनुरुप दिव्यज्योतिलाई सर्वसेवासम्पन्न शैक्षिक प्लाजाका रुपमा विकसित गर्दै जाने कुरामा यहाँको व्यवस्थापन सदैव लागिपरेको छ । अतः यस क्षेत्रका आम अभिभावकहरुमा आफ्ना सन्ततिहरुको समुज्जल शैक्षिक भविष्यका लागि दिव्यज्योति क्याम्पस हार्दिक आह्वान गर्दछ ।

सागर मणि पाण्डेय (क्याम्पस प्रमुख)

Message From Campus Chief

Situated on the lap of religious holy place Daunne Devi (Goddess),in the yard of Triveni Dham and in the peaceful shed of Lumbini, birth place of Gautam Buddha, light of Asia, apostle of peace in the world, Dibya Jyoti Multiple Campus affiliated from Tribhuvan University,  has been imparting quality education in Nawalparasi district since 2047 B.S. Since then with the countless endeavors of social workers, educationalist, intellectuals, politicians ,social reformers and many more. This educational institution a center of academic excellence has been marching towards the journey of educational achievement facing many challenges hoping to change into opportunities .

Among many public campuses in the district this campus has been running the classes up to master level in different streams along with effective extracurricular activities addressing the demand and the interest of the students. We are proud of our achievements in the programs of BA, BBS, B.Ed, BBA, MBS, and M.Ed successfully from decades back. As we know that education is a window to peep the world, for this whoever becomes the part of our campus can see the world & can get knowledge along with wisdom.

Last but not the least, we welcome to all the students who start the journey of their educational and academic life from this institution. Gate of the temple of education is open to all at any time for bright future of our nation along with our future.