त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय द्वारा प्रकाशित BBA 3 rd सेमेस्टरको नतिजामा यस क्याम्पसकी छात्रा आश्मा चौधरीले ३. ९५ जि .पी. ए .सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा र सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। दिव्य ज्योति बहुमुखी क्याम्पस परिवार