हार्दिक बधाई तथा शुभकामना
सुनवल नगरपालिका वार्ड नं १२ निवासी सिर्जन इन्टरप्राइजेजका प्रोप्राइटर समाजसेवी एवं सफल व्यवसायी आदरणीय सूर्य न्यौपानेज्यूले रु १२५००० अक्षेरुपी एक लाख पचिस हजार रकम भुक्तान गरी यस क्याम्पसको आजीवन संरक्षक हुनुभएकोमा यहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। दिव्य ज्योति बहुमुखी क्याम्पस परिवार