२०८२ सालको कक्षा १२ को नतिजा प्रकाशन
२०८२ सालको कक्षा १२ को परीक्षामा यस क्याम्पसमा अध्ययनरत छात्राहरू एन्जिला रौतार ३.७७ जि पि ए र लीला तिमिल्सिना ३.७६ जी पि ए सहित यस क्षेत्रमै उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौं। साथै उक्त नतिजा हासिल गर्न अहोरात्र खटिनु भएका सम्पूर्ण शिक्षक शिक्षिका ज्यूहरु अभिभावक वर्ग तथा सम्पूर्ण शिक्षाप्रेमी शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । ३.२-४.० - १६ जना २.८-३.२ - २५ जना २.४-२.८ - १४ जना दिव्य ज्योति बहुमुखी क