Dibya Jyoti Multiple Campus, बर्दघाटमा Nabil SSE Certificate Course को पाँचौं समूहका लागि आवेदन खुला छ। उद्यमशील सोचलाई यथार्थमा रूपान्तरण गर्न चाहने वा आफ्नै प्रयासमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गरिरहेका व्यक्तिहरूका लागि यो उत्कृष्ट अवसर हो। Nabil SSE Certificate Course मा सहभागी भई आफ्नो सोच र योजनालाई अझ सशक्त बनाउन आजै आवेदन दिनुहोस्। आवेदन दिनका लागि QR scan गर्नुहोस् वा तल दिइएको लिंकमा क्लिक गर्नुहोस्: https://forms.gle/KQj29BgxQVQ1rMHZ9 आवेदनको अन्तिम मिति: ०५ चैत्र २०८२ #Nabi